Online Bible

- Reklamy -




१ शमूएल 6:2 - नेपाली नयाँ संशोधित संस्करण

2 पलिश्‍तीहरूले पूजाहारीहरू र ज्‍योतिषीहरूलाई बोलाएर तिनीहरूलाई सोधे, “परमप्रभुको सन्‍दूकलाई अब के गर्ने? त्‍यसको निज स्‍थानमा हामीले त्‍यो कसरी पठाउने? हामीलाई भन्‍नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यहाँका मानिसहरूले पूजाहारी र जादूगरहरूलाई बोलाएर सोधे, “परमप्रभुको करारको सन्‍दुकलाई हामी के गरौं? त्‍यसलाई त्‍यसको आफ्‍नो ठाउँमा पठाउने हो भने त्‍योसित के पठाउनू?”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 पलिश्तीहरूले आफ्ना पुरोहितहरू र ज्योतिषीहरूलाई बोलाएर भने, “हामीले परमप्रभुको पवित्र सन्दूकलाई के गर्नु पर्ने हो? सुझावदिनुहोस्, कसरी सन्दूकलाई फेरि यसको आफ्नै घरमा पठाउन सकिन्छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब पलिश्तीहरूले पुजारीहरू र जोखना हेर्नेहरूलाई बोलाएर भने, “याहवेहको सन्दुकलाई हामीले के गरौँ? हामीले यसलाई यसको आफ्नै ठाउँमा कसरी पठाउने हो, सो हामीलाई भन्‍नुहोस्!”

Viz kapitola kopírovat




१ शमूएल 6:2

Následuj nás:

Reklamy


Reklamy