१ शमूएल 6:15 - नेपाली नयाँ संशोधित संस्करण15 तब लेवीहरूले परमप्रभुको सन्दूक र सुनका भेटी भएको कन्तुर उठाएर त्यस ठूलो ढुङ्गामाथि राखे। त्यस दिन बेथ-शेमेशका मानिसहरूले परमप्रभुको निम्ति होमबलि र बलिदानहरू चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 लेवीहरूले परमप्रभुको करारको सन्दुक र सुनका नमुनाहरू राखेका बाकस उठाएर एउटा ठूलो ढुङ्गामाथि राखे। त्यसपछि बेथ-शेमेशका मानिसहरूले परमप्रभुलाई होमबलि साथै अरू बलिहरू चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 लेवीहरूले याहवेहको सन्दुकलाई ती सुनका सामग्रीहरू भएको बाकससितै ओराले। अनि तिनीहरूलाई ठूलो चट्टानमाथि राखे। त्यस दिन बेथ-शेमेशका मानिसहरूले याहवेहलाई होमबलि र बलिदानहरू चढाए। Viz kapitola |