Online Bible

- Reklamy -




१ शमूएल 5:3 - नेपाली नयाँ संशोधित संस्करण

3 भोलिपल्‍ट जब अश्‍दोदका मानिसहरू उठे, उनीहरूले दागोनलाई परमप्रभुका सन्‍दूकको अगि घोप्‍टो परेर लड़िरहेको देखे। तब उनीहरूले दागोनलाई उठाएर त्‍यसकै स्‍थानमा राखिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 भोलिपल्‍ट बिहान अश्‍दोदका मानिसहरूले दागोनको मूर्ति परमप्रभुको करारको सन्‍दुकको अघिल्‍तिर जमिनमा घोप्‍टो परेर लडिरहेको देखे। यसकारण तिनीहरूले मूर्ति उठाएर त्‍यसको ठीक ठाउँमा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 भोलिपल्ट बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अघि भूईमा लडिरहेको देखे। अश्दोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 भोलिपल्ट बिहानै अश्दोदका मानिसहरू उठ्दा याहवेहको सन्दुकको सामु दागोनको मूर्ति जमिनमा घोप्टो परेर ढलिराखेको देखे! तिनीहरूले त्यसलाई उठाएर फेरि त्यसकै ठाउँमा राखे।

Viz kapitola kopírovat




१ शमूएल 5:3

Následuj nás:

Reklamy


Reklamy