१ शमूएल 5:2 - नेपाली नयाँ संशोधित संस्करण2 अनि उनीहरूले त्यो बोकेर दागोनको मन्दिरमा ल्याए, र दागोनकै छेउमा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 र तिनका देवता दागोनको मन्दिरमा लगी त्यसको मूर्तिको छेउमा राखे। Viz kapitolaपवित्र बाइबल2 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब तिनीहरूले सन्दुकलाई दागोनको मन्दिरमा लगे, र त्यसलाई दागोनको मूर्तिको छेउमा राखे। Viz kapitola |