१ शमूएल 5:12 - नेपाली नयाँ संशोधित संस्करण12 जो मरेका थिएनन्, उनीहरूलाई गिर्खाको रूढ़ीले सतायो। त्यस सहरको विलाप स्वर्गसम्मै पुग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 जो मरेनन्, तिनीहरूलाई पनि गिर्खा आयो र मानिसहरूले आ-आफ्ना देवी-देवतालाई मद्दतको लागि पुकारे। Viz kapitolaपवित्र बाइबल12 मानिसहरू धेरै संख्यामा मरे। जो मरेका थिएनन् तिनीहरूलाई गिर्खाको रूढीले सताउन थाल्यो र एक्रोनका मानिसहरूको रोदन स्वर्गसम्मै पुग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जो मानिसहरू मरेका थिएनन्, तिनीहरूलाई चाहिँ गिर्खाले सतायो, र सहरको चीत्कार स्वर्गसम्म पुग्यो। Viz kapitola |