१ शमूएल 4:8 - नेपाली नयाँ संशोधित संस्करण8 हाम्रो त सर्वनाश भयो! यस्तो त पहिले कहिल्यै भएको थिएन। हामीमाथि हाय, यस्ता शक्तिशाली देवताहरूका शक्तिबाट हामीलाई कसले छुटाउन सक्नेछ? यी ती नै देवताहरू हुन् जसले मिश्रीहरूलाई विभिन्न महामारीद्वारा उजाड़-स्थानमा ध्वंस बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यस्ता शक्तिशाली देवताहरूबाट कसले हामीलाई बचाउन सक्छ? तिनै देवताहरूले मिश्रीहरूलाई मरुभूमिमा नाश पारेका थिए। Viz kapitolaपवित्र बाइबल8 हामी चिन्तित भयौ यस्तो बलियो देवताबाट अब हामीलाई कसले बचाउँछ? यी तिनै देवता हुन् जसले मिश्रीहरूलाई जंगलमा महामारी र भंयकर रोगहरू दिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हाय! अब हामी सकिने भयौँ! यी शक्तिशाली देवताका हातबाट हामीलाई कसले छुटाउला? तिनीहरू त्यही देवता हुन्, जसले इजिप्टियनहरूलाई उजाडस्थानमा सबै प्रकारका विपत्तिहरूले प्रहार गरेका थिए। Viz kapitola |