१ शमूएल 4:7 - नेपाली नयाँ संशोधित संस्करण7 तब उनीहरूले डराएर भने, “देवताहरू छाउनीमा आएछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरू डराए अनि भने, “तिनीहरूका छाउनीमा देवता आएका छन्! हाम्रो सर्वनाश भयो! यस्तो प्रकारको कुनै कुरा अघि कहिल्यै हामीलाई भएको थिएन! Viz kapitolaपवित्र बाइबल7 पलिश्तीहरू डराएर भने, “परमेश्वर नै तिनीहरूका छाउनीमा आए! अब हाम्रो के हुने हो। यस्तो पहिले कहिले भएको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब पलिश्तीहरू डराएर भने, “त्यस छाउनीभित्र एउटा देवता आएको छ। हाय! हामी सङ्कष्टमा छौँ! योभन्दा पहिले यस्तो कुरा कहिल्यै भएको थिएन। Viz kapitola |