Online Bible

- Reklamy -




१ शमूएल 4:6 - नेपाली नयाँ संशोधित संस्करण

6 पलिश्‍तीहरूले त्‍यो सोर सुने, र सोधे, “हिब्रूहरूको छाउनीमा भएको त्‍यो ठूलो हल्‍ला के हो?” परमप्रभुको सन्‍दूक छाउनीमा आयो भनी जब पलिश्‍तीहरूले थाहा पाए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 पलिश्‍तीहरूले त्‍यो स्‍वर सुनेर भने, “हिब्रू छाउनीमा उठेका ती सबै स्‍वर सुन। त्‍यसको अर्थ के हो?” परमप्रभुको करारको सन्‍दुक हिब्रू छाउनीमा आइपुग्‍यो भनी थाहा पाएर

Viz kapitola kopírovat

पवित्र बाइबल

6 पलिश्तीहरूले पनि इस्राएलीहरूका हल्ला सुनें। तिनीहरूले सोधे, “हिब्रूहरूका छाउनीमा यति साह्रौ हल्ला किन हुँदैछ?” पछि पलिश्तीहरूलाई थाहा भयो कि इस्राएलीहरूका छाउनीमा करारको सन्दूक आएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यो सोर सुनेर पलिश्तीहरूले सोधे, “हिब्रूहरूको छाउनीमा भएको यो चर्को सोर के हो?” जब याहवेहको सन्दुक छाउनीमा आएको छ भनी तिनीहरूले थाहा पाए,

Viz kapitola kopírovat




१ शमूएल 4:6

Následuj nás:

Reklamy


Reklamy