१ शमूएल 4:2 - नेपाली नयाँ संशोधित संस्करण2 पलिश्तीहरूले इस्राएलको सामुन्ने आफ्ना पङ्क्ति बाँधे, र जब तिनीहरूका बीचमा लड़ाइँ भयो तब इस्राएलीहरू पलिश्तीहरूद्वारा पराजित भए, अनि तिनीहरूका चार हजार मानिसहरू रणभूमिमा मारिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पलिश्तीहरूले हमला गरे र घनघोर लडाइँ भएपछि इस्राएलीहरूलाई हराए र लडाइँको मैदानमा प्राय: चार हजार पुरुषहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल2 पलिश्तीहरू इस्राएलीहरू माथि हमला गर्न तयार भए। पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। पलिश्तीहरूले इस्राएलका 4,000 सैनिकहरू मारिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 पलिश्तीहरूले आफ्ना सेनालाई इस्राएलीहरूसँग युद्ध गर्नलाई खटाए। लडाइँ बढ्दै जाँदा पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। अनि तिनीहरूले लडाइँको मैदानमा चार हजार इस्राएलीहरूलाई मारे। Viz kapitola |