Online Bible

- Reklamy -




१ शमूएल 4:14 - नेपाली नयाँ संशोधित संस्करण

14 जब एलीले त्‍यो सुने तब उनले भने, “यो केको हल्‍लाखल्‍ला हो?” त्‍यो मानिस हतार-हतार एलीकहाँ गयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 स्‍वर सुनेर एलीले सोधे, “यो स्‍वर केको लागि हो?” खबर सुनाउन त्‍यो मानिस हतार-हतार एलीकहाँ गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

14-15 एली अन्ठानब्बे बर्षका बूढा थिए अनि तिनी अन्धा थिए। जब एलीले रोएको स्वर सुने तिनले सोधे, “मानिसहरू किन यसरी चिच्याइ-चिच्याइ रुँदैछन्?” उनै बिन्यामिनी मानिस एलीका सामुने पुगेर सारा घटना बताए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “यो केको खैलाबैला भइरहेको छ?” भनेर जब एलीले त्यो बिलौना सुनेर सोधे, तब त्यो मानिस एलीकहाँ हतारिँदै गयो।

Viz kapitola kopírovat




१ शमूएल 4:14

Následuj nás:

Reklamy


Reklamy