१ शमूएल 31:3 - नेपाली नयाँ संशोधित संस्करण3 शाऊलका चारैतिर लड़ाइँ मच्चियो, र जब धनुर्धारीहरूले उनलाई भेट्टाए उनलाई सख्त घायल बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 शाऊलका चारैपट्टि ठूलो लडाइँ भइरहेको थियो र शत्रुका काँडले लागेर तिनी घाइते भए। Viz kapitolaपवित्र बाइबल3 त्यो युद्ध शाऊलको विरूद्ध चारैतिर मच्चियो। धनु-धारीको काँडले शाऊललाई हिर्कायो अनि तिनी नराम्रो घाइते भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब तिनीहरूले तिनलाई गम्भीर घाइते बनाए। Viz kapitola |