१ शमूएल 31:2 - नेपाली नयाँ संशोधित संस्करण2 पलिश्तीहरूले शाऊल र उनका छोराहरूलाई खूब खेदे, र उनका तीन जना छोराहरू, जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर पलिश्तीहरूले तिनीहरूलाई खेद्दै गएर भेट्टाए र शाऊलका तीन छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। Viz kapitolaपवित्र बाइबल2 पलिश्तीहरू शाऊल र तिनका छोराहरू विरूद्ध तीव्रता पूर्वक लडे। पलिश्तीहरूले शाऊलका छोरा जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे। Viz kapitola |