१ शमूएल 30:7 - नेपाली नयाँ संशोधित संस्करण7 तब दाऊदले अहीमेलेकका छोरा पूजाहारी अबियाथारलाई एपोद ल्याउने हुकुम गरे, र अबियाथारले त्यो ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अहीमेलेकको छोरो अबियाथार पूजाहारीलाई दाऊदले भने, “मकहाँ एपोद ल्याउनुहोस्।” अबियाथारले त्यो ल्याए। Viz kapitolaपवित्र बाइबल7 दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याउनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि दावीदले अहीमेलेकका छोरा पुजारी अबीयाथारलाई भने, “मलाई एपोद ल्याइदेऊ।” तब अबीयाथारले तिनलाई एपोद ल्याइदिए। Viz kapitola |