Online Bible

- Reklamy -




१ शमूएल 30:31 - नेपाली नयाँ संशोधित संस्करण

31 हेब्रोनमा भएकाहरूलाई, र ती अरू सबै ठाउँहरूमा पठाए, जहाँ दाऊद र तिनका मानिसहरूले धेरैजसो चढ़ाइ गरेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 र हेब्रोन सहरहरूमा भएका प्रजालाई ती इनामहरू पठाए। आफू आफ्‍ना मानिसहरूसित गएका सबै ठाउँहरूमा ती इनाम दाऊदले पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 अनि हेब्रोनमा भएकाहरूलाई पठाइदिए। दाऊदले तिनका मानिसहरू जहाँ-जहाँ गएका थिए ती सबै ठाउँका नेताहरूलाई पठाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 र हेब्रोनमा भएकाहरूका निम्ति पठाए। ती सबै ठाउँहरूमा पनि पठाए, जहाँ दावीद र तिनका मानिसहरू आउजाउ गर्थे।

Viz kapitola kopírovat




१ शमूएल 30:31

Následuj nás:

Reklamy


Reklamy