Online Bible

- Reklamy -




१ शमूएल 30:25 - नेपाली नयाँ संशोधित संस्करण

25 त्‍यस बेलादेखि उसो आजको दिनसम्‍म दाऊदले दिएको यही नियम इस्राएलमा चलिआएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 दाऊदले यस्‍तो एउटा नियम नै बनाए र त्‍यो दिनदेखि यता इस्राएलको त्‍यो नियम पालन गरिँदै आएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 दावीदले त्यस दिनदेखि उसो आजसम्मै इस्राएलको निम्ति त्यो विधि र नियम बनाए।

Viz kapitola kopírovat




१ शमूएल 30:25

Následuj nás:

Reklamy


Reklamy