Online Bible

- Reklamy -




१ शमूएल 30:24 - नेपाली नयाँ संशोधित संस्करण

24 तिनीहरूले गरेको प्रस्‍तावमा को सहमत हुन्‍छ? मालसामान हेर्न बसेकाहरूले लड़ाइँमा जानेहरूकै बराबर हिस्‍सा पाउनेछन्‌। सबैले बराबर हिस्‍सा पाउनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तिमीहरूले भनेका कुरामा कोही राजी हुन सक्‍दैन। सबैले एकै प्रकारले बाँड्‍नुपर्छ। सामल-तुमल आदि थोकहरू कुरेर बस्‍ने र लडाइँको मैदानमा जाने सबैले बराबर हिस्‍सा पाउनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 तिमीले जे भन्छौ त्यसमा कसैले ध्यान दिनेछैन। जो लडाईंको मैदानमा जान्छन् र जो यहाँ बसेर माल-समानको रक्षा गर्नेले तिनीहरूको लागि बराबर भागबण्डा हुनेछ। सबैले बराबर भाग बण्डा पाउने छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिमीहरूले भनेको कुरा कसले मान्ला? मालसामानसँग बस्‍ने मानिसको हिस्सा पनि लडाइँमा जाने मानिसको बराबर हुनेछ। सबैले बराबर हिस्सा पाउनेछन्।”

Viz kapitola kopírovat




१ शमूएल 30:24

Následuj nás:

Reklamy


Reklamy