१ शमूएल 30:2 - नेपाली नयाँ संशोधित संस्करण2 उनीहरूले स्त्रीहरू र त्यसमा भएका साना-ठूला सबै जनालाई नमारीकनै लगेका थिए। उनीहरूले यिनीहरूलाई अगिअगि लाउँदैगएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 र सबै स्त्रीहरूलाई कैदमा लिएका थिए। तिनीहरूले कसैलाई मारेका थिएनन्; तर जाँदाखेरि सबैलाई लिएर गएका थिए। Viz kapitolaपवित्र बाइबल2 तिनीहरूले सिकलगका स्त्रीहरूलाई बन्दी बनाए। बूढा अथवा जवान सबै मानिसहरूलाई समाते। तिनीहरूले कसैलाई पनि मारेनन्। बन्दी मात्र बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 स्त्रीहरू र त्यहाँ भएका सबैलाई अर्थात् जवान र वृद्धहरू सबैलाई कैदी बनाएर लगेका थिए। तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरूले तिनीहरूलाई लिएर गए। Viz kapitola |