Online Bible

- Reklamy -




१ शमूएल 30:19 - नेपाली नयाँ संशोधित संस्करण

19 साना-ठूला छोराछोरीहरू, लुटेका माल, उनीहरूले आफ्‍नै निम्‍ति लगेका थोक केही पनि छुटेन। दाऊदले सबै कुरा पुन: प्राप्‍त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 कुनै कुरा छोडिएन। दाऊदले आफ्‍ना सबै मानिसहरू, छोरा-छोरी र अमालेकीहरूले लुटिलगेका सबै सर-सामान फर्काए।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 कोही पनि हराएनन्। बूढा र जवान सबै पुनःप्राप्त गरे। सबैका छोरा छोरी पनि पाइए। अमालेकीहरूले लुटेका प्रत्येक चीज दाऊदले पुनः प्राप्त गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 कुनै पनि कुरा हराएका थिएनन्: तिनीहरूले लगेका जवान, वृद्ध, केटा, केटी अथवा लुटपाटका सरसामानहरू अर्थात् तिनीहरूले लगेका सबै कुराहरू, दावीदले फिर्ता ल्याए।

Viz kapitola kopírovat




१ शमूएल 30:19

Následuj nás:

Reklamy


Reklamy