Online Bible

- Reklamy -




१ शमूएल 30:13 - नेपाली नयाँ संशोधित संस्करण

13 दाऊदले त्‍यसलाई सोधे, “तँ कसको होस्‌? तँ कहाँबाट आएको होस्‌?” त्‍यसले जवाफ दियो, “म एक मिश्री हुँ, एक जना अमालेकीको दास। तर म तीन दिन अघि बिरामी भएकोले मेरा मालिकले मलाई छोड़ेर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 दाऊदले त्‍यसलाई सोधे, “तेरा मालिक को हुन् र तँ कहाँबाट आएको होस्?” त्‍यसले जवाफ दियो, “म मिश्री हुँ, एक जना अमालेकीको दास हुँ। म बिरामी थिएँ र तीन दिनअघि मेरा स्‍वामीले मलाई छोडिराखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 दाऊदले त्यस मिश्रीलाई सोधे, “तिम्रो मालिक को हो? तिमी कहाँबाट आयौ?” त्यस मिश्रीले जवाफ दिए, “म एकजना मिश्री हुँ। म एकजना अमालेकीको दास हुँ। तीन दिनअघि म बिरामी भएँ र मालिकले मलाई त्यागिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 दावीदले त्यसलाई सोधे, “तँ को होस्? र कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म एक जना इजिप्टियन, अमालेकीको एउटा दास हुँ। म तीन दिन अगि बिरामी हुँदा मेरो मालिकले मलाई छोडे।

Viz kapitola kopírovat




१ शमूएल 30:13

Následuj nás:

Reklamy


Reklamy