Online Bible

- Reklamy -




१ शमूएल 30:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तिनीहरूमध्‍येका दुई सय जना, जो खोल्‍सा पार गर्नलाई साह्रै थाकेका थिए, पछि नै बसे। दाऊद चार सय जनालाई लिएर खेद्‌न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 चार सय जना मानिसहरू लिएर दाऊद अघि बढे तर अरू दुई सय जनाचाहिँ साह्रै थाकेर खोल्‍सामा पार गर्न नसक्‍ने भएका थिए र त्‍यहीँ बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनभने दुई सय मानिसहरूचाहिँ बेँसी पार गर्न नसक्ने गरी साह्रै थाकेका थिए; तर दावीद र चार सय जनाले चाहिँ खेदिरहे।

Viz kapitola kopírovat




१ शमूएल 30:10

Následuj nás:

Reklamy


Reklamy