Online Bible

- Reklamy -




१ शमूएल 3:5 - नेपाली नयाँ संशोधित संस्करण

5 अनि दगुरेर एलीकहाँ गएर तिनले भने, “तपाईंले मलाई बोलाउनुभयो। म यहाँ छु।” तर एलीले भने, “अँहँ, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्‌।” तब तिनी गएर सुते।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 र दगुरेर एलीकहाँ गई भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।” तर एलीले उत्तर दिए, “मैले तँलाई बोलाइनँ, गएर सुत्।” शमूएल गएर ओछ्यानमा सुते।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 शमूएलले सोचे एलीले उसलाई बोलाएको हो। यसकारण शमूएल हतारीएर एलीकहाँ गए। शमूएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।” तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइनँ। आफ्नो ओछ्यानमा गएर सुत।” शमूएल आफ्नो ओछ्यानमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि तिनी एलीकहाँ दौडेर गए र भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तर एलीले भने, “मैले तँलाई बोलाइनँ; जा गएर सुत्।” यसकारण तिनी गए, र ढल्के।

Viz kapitola kopírovat




१ शमूएल 3:5

Následuj nás:

Reklamy


Reklamy