१ शमूएल 3:4 - नेपाली नयाँ संशोधित संस्करण4 तब परमप्रभुले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहीँ छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुले शमूएललाई बोलाउनुभयो। तिनले उत्तर दिए, “हजुर, म यहाँ छु!” Viz kapitolaपवित्र बाइबल4 परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब याहवेहले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहाँ छु।” Viz kapitola |