Online Bible

- Reklamy -




१ शमूएल 3:3 - नेपाली नयाँ संशोधित संस्करण

3 शमूएलचाहिँ परमेश्‍वरको सन्‍दूक भएको परमप्रभुको मन्‍दिरमा सुतिरहेको थियो। परमेश्‍वरको बत्ती निभेको थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 जहाँ पवित्र करारको सन्‍दुक राखिएको थियो, त्‍यहाँ शमूएल सुतिरहेका थिए। मिरमिरे उज्‍यालोमा बत्ती बलिरहेकै थियो,

Viz kapitola kopírovat

पवित्र बाइबल

3 शमूएल चाहिँ पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 परमेश्‍वरको बत्ती निभिसकेको पनि थिएन; अनि शमूएलचाहिँ मन्दिरभित्र याहवेहको सन्दुक भएको ठाउँमा ढल्किरहेका थिए।

Viz kapitola kopírovat




१ शमूएल 3:3

Následuj nás:

Reklamy


Reklamy