१ शमूएल 3:11 - नेपाली नयाँ संशोधित संस्करण11 अनि परमप्रभुले शमूएललाई भन्नुभयो, “हेर, म इस्राएलमा चाँड़ै केही गर्नेछु, र त्यसले गर्दा सुन्नेहरू सबैका कान झन्किनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभुले त्यसलाई भन्नुभयो, “कुनै दिन इस्राएलीहरूसित म यस्तो डरलाग्दो कुरा गर्नेछु कि त्यो सुन्ने हरेकको टाउको रन्थनिनेछ। Viz kapitolaपवित्र बाइबल11 परमप्रभुले शमूएललाई भन्नुभयो, “म इस्राएलमा केही अचम्मको काम गर्नेछु। जसले यस विषयमा सुन्छ तिनीहरू साह्रै अचम्मीत हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहले शमूएललाई भन्नुभयो: “हेर्, म इस्राएलमा यस्तो गर्न जाँदैछु, जुन कुराले सुन्नेहरूका कान झन्झनाउनेछन्। Viz kapitola |