१ शमूएल 29:5 - नेपाली नयाँ संशोधित संस्करण5 के यो त त्यही दाऊद होइन र, जसको विषयमा तिनीहरूले यसो भनेर गाउँदै नाचेका थिए, शाऊलले हजारौँ हजारलाई ध्वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्वंस गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अन्तमा त त्यो त्यही दाऊद हो, जसको बारेमा आइमाईहरूले नाच्दै यसरी गाएका थिए, ‘शाऊलले हजार-हजारलाई मारे तर दाऊदले लाख-लाखलाई मारे।” Viz kapitolaपवित्र बाइबल5 दाऊद त्यही मानिस हो जसको विषयमा इस्राएलीहरू यसो भनेर गीत गाउँदै नाच्थेः ‘शाऊलले हजार शत्रुहरू मारे, तर दाऊदले दश हजार मारे।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 के तिनीहरूले आफ्ना नाचमा त्यही दावीदकै बारेमा यसो भन्दै गाएका थिएनन् र? “शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले चाहिँ लाखौँ-लाखलाई मारे।” Viz kapitola |