१ शमूएल 28:5 - नेपाली नयाँ संशोधित संस्करण5 जब शाऊलले पलिश्तीको फौजलाई देखे, तब उनी साह्रै भयभीत भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पलिश्ती सेना देखेर शाऊल डराए Viz kapitolaपवित्र बाइबल5 शाऊल पलिश्ती सेनाहरू देखेर डराए। तिनको मुटु नै काम्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब शाऊलले पलिश्ती सेनालाई देखे, तब तिनी डराए; तिनको हृदय त्रासले भरियो। Viz kapitola |