Online Bible

- Reklamy -




१ शमूएल 28:22 - नेपाली नयाँ संशोधित संस्करण

22 अब मेरो कुरा सुन्‍नुहोस्‌। तपाईंका यात्राको निम्‍ति तपाईं बल पाउनलाई म केही खानेकुरा टक्र्याउनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 अब कृपा गरी मैले भनेअनुसार गर्नुहोला। तपाईंको निम्‍ति केही भोजन तयार गर्ने अनुमति दिनुहोस्। यात्राको निम्‍ति बलियो हुनलाई तपाईंले भोजन गर्नुपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 अब मेरो कुरा सुन्नुहोस्। म तपाईंलाई खाने कुरा दिन्छु। तपाईंले खानैपर्छ। त्यसपछि आफ्नो कार्य गर्न शक्ति पाउनु हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अब तपाईंको सेविकाको कुरा सुन्‍नुहोस्, र मलाई तपाईंका सामु केही भोजन राख्न अनुमति दिनुहोस्। तपाईंले त्यसलाई खानुहोस् र आफ्नो यात्राका निम्ति बल प्राप्‍त गर्नुहोस्।”

Viz kapitola kopírovat




१ शमूएल 28:22

Následuj nás:

Reklamy


Reklamy