१ शमूएल 28:16 - नेपाली नयाँ संशोधित संस्करण16 शमूएलले भने, “परमप्रभुले तिमीलाई त्याग्नुभएको छ र उहाँ तिम्रो विरोधी हुनुभएको छ भने, तिमी किन मलाई सोधपूछ गर्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 शमूएलले भने, “जब परमप्रभुले तिमीलाई छोडिसक्नुभयो र तिम्रो शत्रु हुनुभएको छ, तब मलाई किन बोलाउँछौ? Viz kapitolaपवित्र बाइबल16 शमूएलले भने, “परमप्रभु तिमीसित हुनुहुन्न। उहाँ तिम्रो छिमेकी दाऊदसँग हुनुहुन्छ। यसकारण मलाई किन झन्झट दिएको? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब शमूएलले भने, “याहवेहले तिमीलाई छोडिसक्नुभएको छ, र तिम्रो शत्रुसमान हुनुभएको छ; तब तिमी किन मलाई सोधपुछ गर्छौ? Viz kapitola |