१ शमूएल 28:10 - नेपाली नयाँ संशोधित संस्करण10 शाऊलले शपथ खाएर त्यसलाई भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु कि यसले गर्दा तिमीमाथि कुनै किसिमको आपद् आइपर्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्यसलाई भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिंदछु कि यसले गर्दा तिमीमाथि कुनै किसिमको आपत् आइपर्नेछैन।” Viz kapitolaपवित्र बाइबल10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्यसलाई भने, “तिमीले कुनै दण्ड सामना गर्नु पर्ने छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब शाऊलले याहवेहको नाममा शपथ खाएर त्यसलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै तिमीले कुनै दण्ड पाउनेछैनौ।” Viz kapitola |