१ शमूएल 27:5 - नेपाली नयाँ संशोधित संस्करण5 दाऊदले आकीशलाई भने, “तपाईंको निगाह ममाथि भए तपाईंका देशको कुनै एउटा गाउँमा बसोबास गर्न मलाई ठाउँ दिनुहोस्। म किन तपाईं महाराजासित राजधानीमा बस्नू?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दाऊदले आकीशलाई भने, “यदि तपाईं मेरा मित्र हुनुहुन्छ भने मलाई बसोबास गर्न एउटा सानो सहर दिनुहोस्। मलाई हजुरसित राजधानीमा बस्ने केही जरुरत छैन।” Viz kapitolaपवित्र बाइबल5 दाऊदले आकीशसँग भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने मलाई शहरमा एउटा ठाउँ तोकिदिनुहोस्। म तपाईंको सेवक मात्र हुँ। म त्यहाँ बस्नेछु, यहाँ राजधानीमा होइन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब दावीदले आकीशलाई भने, “यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मलाई कुनै नगरमा एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बसोबास गर्न सकूँ। तपाईंको सेवक तपाईंसँग राजकीय सहरमा किन बस्नू?” Viz kapitola |