१ शमूएल 27:12 - नेपाली नयाँ संशोधित संस्करण12 “आफ्ना जाति इस्राएलीहरूमा खराब नाउँ कमाएकोले दाऊद आफ्नो जीवनभरि नै मेरो सेवक भएर बस्नेछ” भनी आकीशले दाऊदमाथि विश्वास गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर आकीशले दाऊदलाई विश्वास गर्थे र मनमा यसरी सोच्दथे, “तिनका आफ्ना प्रजा इस्राएलीहरूले तिनलाई यति घृणा गर्छन् कि जीवनभरि तिनले मेरो सेवा गर्नुपर्नेछ।” Viz kapitolaपवित्र बाइबल12 आकीशले दाऊदलाई पत्याउन थाले। आकीशले आफैंलाई भन्थे, “अब दाऊदलाई आफ्नै मानिसहरूले घृणा गर्ने छन्। इस्राएलीहरूले दाऊदलाई साह्रै घृणा गर्नेछन्। अब दाऊदले सधैँ मेरो सेवा गर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 आकीशले दावीदमाथि भरोसा राखेर विचार गरे, “दावीद आफ्ना मानिस इस्राएलीहरूका निम्ति यति धेरै घृणित भएका छन्, अब तिनी जीवनभरिका लागि मेरा सेवक बन्नेछन्।” Viz kapitola |