१ शमूएल 26:9 - नेपाली नयाँ संशोधित संस्करण9 तर दाऊदले तिनलाई भने, “राजालाई केही हानि नगर। परमप्रभुका अभिषिक्त जनमाथि हात उठाउने कोचाहिँ निर्दोष हुन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर दाऊदले भने, “तिमीले तिनको हानि गर्नुहुन्न। आफूले चुनेका राजालाई चोट पुर्याउने मानिसलाई अवश्य नै परमप्रभुले दण्ड दिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल9 तर दाऊदले अबीशैलाई भने, “शाऊललाई नमार! परमेश्वरले छान्नु भएको राजालाई घात गर्दा दण्ड पाइन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर दावीदले अबीशैलाई भने, “शाऊललाई नमार्नू! याहवेहको अभिषिक्त जनमाथि हात उठाएर कोचाहिँ निर्दोष रहन सक्ला र?” Viz kapitola |