१ शमूएल 26:3 - नेपाली नयाँ संशोधित संस्करण3 यशीमोनतिर फर्केको हकीलाको पहाड़का छेउको बाटैमा उनले आफ्नो छाउनी हाले। तर दाऊदचाहिँ मरुभूमिमा नै बसे। शाऊल तिनलाई मरुभूमिमा खेद्नलाई आएका छन् भनी सुन्ने बित्तिकै, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र हकीला डाँडाको बाटोमा छाउनी हाले। दाऊद मरुस्थलमा नै थिए र शाऊल मलाई खोज्न आएका छन् भनी थाहा पाएर Viz kapitolaपवित्र बाइबल3 शाऊलले उसको छाउनी हकीलाको पहाडमाथि बाटोको छेउमा यशीमोन तिर फर्काएर बनाए। दाऊद त्यही मरुभूमिमा थिए। शाऊलले पीछा गर्दैछन् भन्ने कुरा तिनलाई थाहा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 शाऊलले यशीमोनतिर फर्केको हकीलाहको डाँडा छेउमा आफ्नो छाउनी हाले; तर दावीदचाहिँ उजाडस्थानमै बसे। जब शाऊलले आफूलाई त्यहाँसम्म पछ्याएको दावीदले थाहा पाए, Viz kapitola |