Online Bible

- Reklamy -




१ शमूएल 26:18 - नेपाली नयाँ संशोधित संस्करण

18 मेरा प्रभुले उहाँको दासको खेदो किन गर्नुहुन्‍छ? मैले के गरेको छु र? कुन खराबीको म दोषी भएको छु र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 “हजुरले किन अझै मेरो खेदो गर्नुहुन्‍छ? म तपाईंको सेवक हुँ। मैले के बिगारेको छु? मैले के अपराध गरें?

Viz kapitola kopírovat

पवित्र बाइबल

18 दाऊदले फेरि भने, “हे मेरा प्रभु, तपाईंले मेरो खेदो किन गर्नु हुदैछ? मैले के भूल गरें? मेरो के कसुर छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनले फेरि भने, “मेरा मालिकले आफ्नो सेवकलाई किन खेद्‌दैहुनुहुन्छ? मैले के गरेको छु, र म कुन कुराको दोषी छु र?

Viz kapitola kopírovat




१ शमूएल 26:18

Následuj nás:

Reklamy


Reklamy