Online Bible

- Reklamy -




१ शमूएल 26:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तब दाऊद अर्कोपट्टि गएर टाढ़ाको डाँड़ाको टाकुरामा उभिए। तिनीहरूका बीचमा निकै ठूलो खाली ठाउँ थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसपछि दाऊद बेसीको पल्‍लोपट्टि डाँडाको टुप्‍पामा निकै टाढा गए

Viz kapitola kopírovat

पवित्र बाइबल

13 दाऊद बेंसी पार गरेर पारिपट्टि पुगे। शाऊलको छाउनीबाट पारी पहाडको टाकुरामा पुगे। दाऊद र शाऊलका छाउनीहरू धेरै टाढा-टाढा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसपछि दावीद अर्को डाँडापट्टि पार गरेर गए, र डाँडाको टुप्पामा टाढा उभिए। तिनीहरू एक-अर्कादेखि धेरै टाढा थिएनन्।

Viz kapitola kopírovat




१ शमूएल 26:13

Následuj nás:

Reklamy


Reklamy