१ शमूएल 25:8 - नेपाली नयाँ संशोधित संस्करण8 तपाईंका आफ्ना मानिसहरूलाई सोध्नुहोस्, र उनीहरूले तपाईंलाई सबै कुरा भन्नेछन्। कृपया मेरा मानिसहरूलाई दयापूर्वक ग्रहण गर्नुहोस्, किनभने आजको दिन शुभ दिन छ, र तपाईंका दासहरू र तपाईंको छोरा दाऊदलाई जे दिन सक्नुहुन्छ दिनुहोस्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूलाई सोध्नुहोस् र तिनीहरूले पनि यो कुरा भन्नेछन्। आज हामी एउटा भोजको चाड मनाउन आएका छौं र हामीलाई कृपा गरी ग्रहण गर्नुहोस् भनी उनले बिन्ती पठाएका छन्। हामी तपाईंका सेवक र तपाईंका प्रिय मित्र दाऊदलाई जे सक्नुहुन्छ, दिनुहोला।” Viz kapitolaपवित्र बाइबल8 तपाईंले सेवकहरूलाई सोध्नुहोस् अनि तिनीहरूले सत्य बोल्ने छन्। मेरो जवान मानिसहरूप्रति दया गर्नुहोस्। अहिले उत्सवको समय भएको कारण, तपाईंले जे गर्नु सक्नुहुन्छ मेरो सेनाहरूलाई गरिदिनुहोस्। मेरो निम्ति यति काम गरिदिनुहोस्, तपाईंको मित्र दाऊद।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तपाईंका आफ्नै सेवकहरूलाई सोध्नुहोस्, र तिनीहरूले पनि तपाईंलाई भन्नेछन्। यसकारण मेरा यी जवान मानिसहरूप्रति कृपालु भइदिनुहोस्। किनकि हामी उत्सवको समयमा आएका छौँ। दया गरेर तपाईंका सेवकहरू र तपाईंको छोरा दावीदका निम्ति जे सक्नुहुन्छ, त्यो दिनुहोस्।’ ” Viz kapitola |