१ शमूएल 25:43 - नेपाली नयाँ संशोधित संस्करण43 दाऊदले यिजरेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। यी दुवै स्त्रीहरू तिनका पत्नी भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 दाऊदले यिजरेलकी अहीनोमलाई विवाह गरेका थिए र अब अबीगेल पनि तिनकी स्वास्नी भइन्। Viz kapitolaपवित्र बाइबल43 दाऊदले यिज्रेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। दाऊदका अहीनोम र अबीगेल दुवै पत्नी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 दावीदले यिजरेलको अहीनोमलाई पनि विवाह गरेका थिए। ती दुवै जना तिनका पत्नी भए। Viz kapitola |