१ शमूएल 25:4 - नेपाली नयाँ संशोधित संस्करण4 नाबालले आफ्ना भेड़ाहरूको ऊन कत्रँदैछ भन्ने कुरो दाऊदले मरुभूमिमा सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 र मरुस्थलमा दाऊदले त्यसबारे सुने। Viz kapitolaपवित्र बाइबल4 नाबालले भेंडाको ऊन कत्रँदैछ भन्ने खबर दाऊदले मरुभूमिको क्षेत्रमा नै सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीद उजाडस्थानमा हुँदा तिनले नाबालले भेडाहरूको ऊन कत्रँदैछ भन्ने कुरा सुने। Viz kapitola |