Online Bible

- Reklamy -




१ शमूएल 25:37 - नेपाली नयाँ संशोधित संस्करण

37 बिहानै मद्यको नशाले छोड़ेपछि तिनले त्‍यसलाई सबै कुरा बताइन्, अनि झट्टै त्‍यसको हृदयले काम गर्न छाड्यो, र त्‍यो पत्‍थरझैँ भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 त्‍यसको होश खुलेपछि सबै कुरा तिनले त्‍यसलाई बताइन्। त्‍यसलाई हृदयघात भएर चलहल गर्न नसक्‍ने भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 भोलि पल्ट बिहान नाबाल शान्त थियो। यसर्थ उसकी पत्नीले सबै बताइन्। त्यत्ति नै बेला नाबाल मुटुको वेदनाले पीडित भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 त्यसपछि भोलिपल्ट बिहान नाबाल सामान्य अवस्थामा हुँदा तिनकी पत्नीले यी कुराहरू तिनलाई भनिदिइन्। तब तिनको हृदयको धड्कन रोकियो; र तिनी पत्थरजस्तै भए।

Viz kapitola kopírovat




१ शमूएल 25:37

Následuj nás:

Reklamy


Reklamy