१ शमूएल 25:27 - नेपाली नयाँ संशोधित संस्करण27 म हजूरकी विनम्र दासीले ल्याएको सौगात यहाँ छ। हजूरको अधीनमा भएका जवान मानिसहरूलाई त्यो दिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 हजुर, कृपा गरी मैले लिइआएका यी सौगात ग्रहण गर्नुहोस् र आफ्ना मानिसहरूलाई दिनुहोस्। Viz kapitolaपवित्र बाइबल27 मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 मैले मेरा मालिकका निम्ति ल्याएका यी उपहारहरू हजुरलाई पछ्याउने मानिसहरूलाई दिइयोस्। Viz kapitola |