१ शमूएल 25:24 - नेपाली नयाँ संशोधित संस्करण24 तिनको खुट्टामा दण्डवत् गरी भनिन्, “हे मेरा प्रभु, दोष मैमाथि नै परोस्। हजूरको विनम्र दासीलाई बोल्ने अनुमति दिनुहोस्। मेरा प्रभुले मेरा कुरा सुन्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 र तिनका खुट्टानिर भूइँमा तेर्सो परिन् र तिनलाई भनिन्, “हजुर, कृपा गरी मेरा कुरा सुन्नुहोस्! म आफूमाथि दोष लिँदछु। Viz kapitolaपवित्र बाइबल24 तिनको अनुहार दाऊदको अघि भूईँमा निहुराए र अबीगेलले भनिन्, “महाशय कृपया, मलाई केही भन्न दिनुहोस्। मैले भनेका कुरा सुनिदिनुहोस्। जे भयो त्यसका निम्ति मलाई दोषी ठहराउनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनले दावीदको पाउमा दण्डवत् गरेर भनिन्, “हे मेरा प्रभु, दया गरी तपाईंकी सेविकालाई बोल्न दिनुहोस्। तपाईंकी सेविकाले भनेको कुरा सुन्नुहोस् र दोष मैमाथि नै परोस्।” Viz kapitola |