१ शमूएल 25:23 - नेपाली नयाँ संशोधित संस्करण23 जब अबीगेलले दाऊदलाई देखिन् तब तिनी हतार-हतार आफ्नो गधाबाट ओर्लिन, र दाऊदको सामुन्ने घोप्टो परी भूइँसम्मै निहुरेर Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 दाऊदलाई देखेर अबीगेल तुरुन्तै गधाबाट ओर्लिन् Viz kapitolaपवित्र बाइबल23 त्यति नै बेला अबीगेल आइपुगिन्। अबीगेलले दाऊदलाई देख्न साथ गधाबाट ओर्लिन् र दाऊदको अघि शिर झुकाईन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब अबीगेलले दावीदलाई देखिन्, तब तिनी हतार-हतार गधाबाट ओर्लिन्। अनि आफ्नो मुहार भुइँतिर घोप्टो पारेर तिनलाई दण्डवत् गरिन्। Viz kapitola |