Online Bible

- Reklamy -




१ शमूएल 25:20 - नेपाली नयाँ संशोधित संस्करण

20 जब तिनी गधामा चढ़ेर डाँड़ा बीचको बाटो भएर गइरहेकी थिइन्, तब दाऊद र उनका मानिसहरू तिनीतर्फ तलतिर झर्दैथिए, र अबीगेलले तिनीहरूलाई भेटिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिनी आफ्‍नो गधामा चढी डाँडाको एउटा घुम्‍ती घुमेर जाँदै थिइन्। अचानक तिनले दाऊद र तिनका मानिसहरू आफूतिर आइरहेका देखिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 गधामा चढेर अबीगेल त्यस पहाडको अर्को पट्टिको पखेरामा गइन्। तिनले दाऊदलाई आफ्ना मानिसहरूसँग पहाडको अर्को पट्टिबाट आउँदै गरेका भेटिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनी जब आफ्नो गधामाथि चढेर एउटा पर्वतको खोँचमा आइन्, र त्यस बेला त्यहाँ दावीद र तिनका मानिसहरू तिनी भएतिर झर्दैथिए; तब तिनले उनीहरूलाई भेटिन्।

Viz kapitola kopírovat




१ शमूएल 25:20

Následuj nás:

Reklamy


Reklamy