१ शमूएल 25:15 - नेपाली नयाँ संशोधित संस्करण15 तर ती मानिसहरूले हामीलाई राम्रो व्यवहार देखाएका थिए, र हामीलाई सताएनन्, र हामी तिनीहरूसँग खुला मैदानमा यताउता जाँदा हामीले हाम्रो कुनै चीज हराएनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर तिनीहरूले हामीसित असल व्यवहार गरेका थिए, तिनीहरूले हामीलाई कहिल्यै दु:ख दिएनन् र जतिञ्जेल हामी तिनीहरूसित मैदानमा थियौं, हाम्रो केही थोक हराएन। Viz kapitolaपवित्र बाइबल15 ती मानिसहरू हाम्रा निम्ति साह्रै असल थिए। जब हामी भेंडाहरू मैदानमा लिएर जान्थ्यौं। दाऊदका मानिसहरू हामीसितै दिनभरी हुन्थे। अनि तिनीहरूले हाम्रो कुनै नोक्सान गरेनन्। तिनीहरूले कहिले पनि केही चोरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर ती मानिसहरूले भने हामीप्रति असल व्यवहार गरेका थिए। तिनीहरूले हामीसँग कहिल्यै नराम्रो व्यवहार गरेनन्। अनि हामी तिनीहरूको नजिक मैदानमा हुँदा हाम्रो केही पनि हराएन। Viz kapitola |