१ शमूएल 25:14 - नेपाली नयाँ संशोधित संस्करण14 नाबालको कुनै एक जना सेवकले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले मरुभूमिबाट हाम्रा मालिकलाई नम्रतापूर्वक अभिवादन दिनलाई मानिसहरू पठाएका थिए, तर उहाँले त तिनीहरूको अपमान गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 नाबालको एउटा चाकरले उनकी स्वास्नी अबीगेललाई भन्यो, “तपाईंले सुन्नुभयो? दाऊदले वनबाट केही मानिसहरू आफ्नो शुभकामनासाथ हाम्रा मालिककहाँ पठाएका थिए; तर तिनले त तिनीहरूलाई अपमान पो गरे। Viz kapitolaपवित्र बाइबल14 नाबालको एउटा नोकरले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले आफ्ना समाचार-वाहकहरूलाई हाम्रा मालिक नाबाल भए ठाउँसम्म पठाए। तर नाबाल तिनीहरू प्रति तुच्छ थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 सेवकहरूमध्ये एक जनाले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दावीदले हाम्रा मालिकलाई अभिवादन गर्नू भनी उजाडस्थानबाट आफ्ना दूतहरू पठाएका थिए; तर उहाँले तिनीहरूको घोर अपमान गरेर पठाइदिनुभयो। Viz kapitola |