१ शमूएल 25:10 - नेपाली नयाँ संशोधित संस्करण10 नाबालले दाऊदका जवानहरूलाई यो उत्तर दियो, “दाऊद को हो? यो यिशैको छोरो को हो? हिजोआज धेरै कमाराहरू आफ्ना मालिकदेखि भागेर जान्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 र अन्तमा नाबालले यस्तो उत्तर दियो, “दाऊद? उनी को हुन्? मैले कहिल्यै उनको बारेमा सुनिनँ। यो देश आजकाल भगुवा कमाराहरूले भरिएको छ! Viz kapitolaपवित्र बाइबल10 तर नाबालले दुष्ट आचारण देखाए र भन्ने, “दाऊद को हो? यो यिशैको छोरो को हो? आज भोलि धेरै कमाराहरू आफ्ना मालिक छोडेर भाग्दैछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 नाबालले दावीदका सेवकहरूलाई जवाफ दिए, “दावीद को हो, र यो यिशैको छोरा को हो? हिजोआज धेरै सेवकहरूले आफ्ना मालिकहरूलाई छोडेर भाग्छन्। Viz kapitola |