१ शमूएल 24:9 - नेपाली नयाँ संशोधित संस्करण9 दाऊदले भने, “दाऊदले हजूरको हानि गर्न चाहन्छ भनी मानिसहरूले भन्दा हजूर किन उनीहरूको कुरा सुन्नुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 र दाऊदले आदर गर्दै भूइँसम्म घोप्टी ढोगे र भने, “मैले तपाईंको हानि गर्ने चेष्टा गर्दै छु भनी मानिसहरूले भन्दा हजुर किन तिनीहरूका कुरा सुन्नुहुन्छ? Viz kapitolaपवित्र बाइबल9 दाऊदले शाऊललाई भने, “जब मानिसहरूले भन्छन्, ‘दाऊदले तपाईंलाई चोट पुर्याउने योजना बनाइरहेछ’? तपाईंले किन तिनीहरूको कुरा सुन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनले शाऊललाई भने, “जब मानिसहरूले ‘दावीदले तपाईंको नोक्सानी गर्न निश्चय गरेको छ’ भनी भन्दा, तपाईंले किन तिनीहरूका कुरा सुन्नुहुन्छ? Viz kapitola |