१ शमूएल 24:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसैले दाऊदले आफ्ना मानिसहरूलाई हप्काए, र राजामाथि केही हानि गर्न दिएनन्। शाऊल उठेर गुफा छोड़ी आफ्नो बाटो लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 र दाऊदले आफ्ना मानिसहरूलाई तिनीमाथि आक्रमण गर्नुहुन्न भनी सम्झाए। शाऊल उठे, ओडारबाट निस्के र आफ्नो बाटो लागे। Viz kapitolaपवित्र बाइबल7 दाऊदले यसो भनेर आफ्ना मानिसहरूलाई रोकी राखे। उसले तिनीहरूलाई शाऊललाई हानि गर्न अनुमति दिएनन्। शाऊल गुफा छोडेर आफ्नै बाटो लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसो भनेर दावीदले आफ्ना मानिसहरूलाई कडा रूपमा हप्काए र शाऊललाई आक्रमण गर्न दिएनन्। शाऊल ओडारबाट निस्के, र आफ्नो बाटो लागे। Viz kapitola |