१ शमूएल 24:5 - नेपाली नयाँ संशोधित संस्करण5 तर तिनले उनका खास्टोको छेउ काटेकोमा तिनको विवेकले तिनलाई सतायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर त्यसपछि दाऊदको विवेकले उनलाई दोष दिन लाग्यो Viz kapitolaपवित्र बाइबल5 पछि दाऊदलाई शाऊलको टुक्रा खास्टो काटेकोमा नराम्रो लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर दावीदले शाऊलको खास्टोको किनार काटिसकेपछि तिनलाई तिनको विवेकले दोष दिन थाल्यो। Viz kapitola |