१ शमूएल 24:20 - नेपाली नयाँ संशोधित संस्करण20 अब मलाई यो थाहा भयो कि तिमी निश्चय नै राजा हुनेछौ। इस्राएलका राज्यले तिम्रो शासनमा उन्नति गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अब मलाई निश्चय भयो कि तँ इस्राएलको राजा हुनेछस् र यो राज्य तेरो शासनमा रहिरहनेछ। Viz kapitolaपवित्र बाइबल20 म जान्दछु तिमी राजा हुने नै छौ। तिमीले इस्राएल माथि शासन गर्ने नै छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिमी निश्चय नै राजा हुनेछौ। इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ भनी म जान्दछु। Viz kapitola |